Huwaie मलेसियाको ठूलो घोषणा : यति धेरै कामदार लैजाने, मासिक तलब १ लाख (जानि प्रक्रिया सहित)

क्वालालम्पुर : बिश्वकै ठूलो मोबाईल तथा मोबाईल टेक्नोलोजी उत्पादन तथा बितरण गर्ने HuaweiTechnologies (Malaysia) Sdn. Bhd. ले मलेसियामा नयाँ प्लान्ट खोल्ने भएको छ ।

 

 

 

 

 

मलेसियाकोJln Tun Razak, Hampshire Park, 50450 Kuala Lumpur, Wilayah Persekutuan Kuala Lumpur, मलेसियामा पहिले नै एउटा प्लान्ट रहेको छ ।

त्यसबाहेक क्वालालम्पुरकै अर्को स्थानमा हुवाइले नयाँ प्लान्ट स्थापानाको लागि कामदारको आवश्यक समेत महसुस गरेको बताइन्छ ।

राम्रो सेवासुविधा देखि राम्रो तलब प्रदान गर्ने बिश्वकै लिडिङ कम्पनी हुवाइ मलेसियाको नयाँ प्लान्ट संगै ठूलो संख्यामा नेपालीले रोजगार पाउने बताइएको छ ।

हुवाइको रोजाइमा समेत नेपाली कामदार रहेको हुँदा नेपालीको लागि मलेसियाको राम्रो कम्पनीमा अवसर आएको हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *