समजमा महिला र पुरुष बराबर भनिने गरिन्छ । कतिपय घटनाहरु हेर्दा आजकल नेपालमा पनि विवाहित महिलाहरुलाई पुरुषले धेरै नै आँखा लगाउने गरेको पाईएको छ। नर्मल युवती लाई भन्दा पनि विवाहित युवतिलाई पुरुषले धेरै आँखा लगाएने एक अध्ययनले देखाएको छ।
हामिले पटक पटक यस्ता घटनाहरु हाम्रो छरछिमेक समाजमा पनि देख्दै आएका छौं । कति पय केसहरुमा बिवाहित महिलाई लिएर युवा भागेको पाईएको छ।
विशेष गरि बिदेशमा श्रीमान भएका एकल महिला हरुलाई युवाले धेरै आँखा लगाउने गर्छन भने त्यस्ता युवती सजिलै माया प्रेममा पर्न स्क्ने खुलेको छ।
यदि कुनै विवाहित महिलाले आफ्ना काम कर्तव्य सहि ढङ्गले गर्छिन र सधैं हसिलो चेहरा बनाउछिन भने पुरुषहरु आकर्शिक हुने गर्छन।
त्यस्तै मीठो मुस्कान सहित जुन युवती बोल्ने गर्छिन त्यस्तो बानी भएकी महिलाहरु प्रती पुरुषहरु मोहित हुने गर्छन। त्यस्तै विवाहित महिला अलि बढि किएअरिङ स्वाभाको हुने हुनाले पनि पुरुषहरु लालायित हुने गर्छन।