राति निद्रा नलागेर हैरान हुनुहुन्छ भने यस्तो गर्नुहोस (भिडियो हेर्नुस्)

अषोज २९, २०७९ शनिबार 1085

राति निद्रा नलागेर हैरान हुनुहुन्छ भने यस्तो गर्नुहोस (भिडियो हेर्नुस्)

धेरैलाई राति अबेरसम्म निन्द्रा लाग्दैन। निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन्। ‘लौन, कुनै जाञदू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।

 

 

 

 

 

यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दञबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहन्छ ।

आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दञबाब दिनु जरूरी हुन्छ। गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग। सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस्।

कुन अंग दञबाउँदा के हुन्छ रु नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दञबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ। पाइतालाको मध्यभाग। यहाँ चाहिँ पहिला ३० सेकेन्ड दञबाब दिनुस्,

प्रतिकृया दिनुहोस्