आजको प्रस्तुति यो एउटा कथा नभएर काठमाडौँका धेरै ठाउँहरुका हकिकत कथा पनि हो। हामी काठमाडौँमा रातीमा डुलेका छैनौ भने सायद ज्ञान नै छैन होला। कतै बा’ध्यताले मान्छे रातारात बि’ग्रीरहेका छन् त कतै रहरले बि’ग्री रहेका छन्। आजको यो कथा बरिस्ठ पत्रकार एंम सा’हित्यकार कृष्ण आचार्यले लेख्नु भएको हो।
उहाँले लेखेको कथा खर्हो मिडिया च्यानलमा बाचन गरिएको थियो । लिफ्ट को लागी हात हल्लियो। यति रा’ती मागिएको लिफ्टलाई बेवा’स्ता गर्नु हुदैन भन्ने लग्यो। प्राय अफिसको काम सकेर म रातको १२ बजे घर जान्थे।
नयाँ बानेस्वर बाट किर्तिपुर सम्मको यात्रा हुन्थेयो। त्यस दिन पनि म बबर महल पुगेको थिए। जहाँ कुनै युवतीको हात हल्लियो र म आफ्नो मोटर साईकल रोक्न बा’ध्य भए।
‘प्लिज मलाइ लिफ्ट दिनुहोस न दाई ट्याक्सीनै पाइएन’ मधुर आवाजमा उसले भनि र उसको दाई श’ब्दले मलाई कता कता नरमाईलो लाग्यो।
एक पटक उ तिर क’र्के नजर लगाए। साच्चै आ’त्तिएकी जस्ती देखिन्थि उ। मैले उसको उमेर पनि अनुमान लगाए। सायद २० बर्षकी हुँदी हो।