एक रात मसंग सुत्नुहोस तपाइको गुन तिर्न अरु केहि छैन

अषोज २९, २०७९ शनिबार 138

एक रात मसंग सुत्नुहोस तपाइको गुन तिर्न अरु केहि छैन

आजको प्रस्तुति यो एउटा कथा नभएर काठमाडौँका धेरै ठाउँहरुका हकिकत कथा पनि हो। हामी काठमाडौँमा रातीमा डुलेका छैनौ भने सायद ज्ञान नै छैन होला। कतै बा’ध्यताले मान्छे रातारात बि’ग्रीरहेका छन् त कतै रहरले बि’ग्री रहेका छन्। आजको यो कथा बरिस्ठ पत्रकार एंम सा’हित्यकार कृष्ण आचार्यले लेख्नु भएको हो।

 

 

 

 

उहाँले लेखेको कथा खर्हो मिडिया च्यानलमा बाचन गरिएको थियो । लिफ्ट को लागी हात हल्लियो। यति रा’ती मागिएको लिफ्टलाई बेवा’स्ता गर्नु हुदैन भन्ने लग्यो। प्राय अफिसको काम सकेर म रातको १२ बजे घर जान्थे।

नयाँ बानेस्वर बाट किर्तिपुर सम्मको यात्रा हुन्थेयो। त्यस दिन पनि म बबर महल पुगेको थिए। जहाँ कुनै युवतीको हात हल्लियो र म आफ्नो मोटर साईकल रोक्न बा’ध्य भए।

‘प्लिज मलाइ लिफ्ट दिनुहोस न दाई ट्याक्सीनै पाइएन’ मधुर आवाजमा उसले भनि र उसको दाई श’ब्दले मलाई कता कता नरमाईलो लाग्यो।

एक पटक उ तिर क’र्के नजर लगाए। साच्चै आ’त्तिएकी जस्ती देखिन्थि उ। मैले उसको उमेर पनि अनुमान लगाए। सायद २० बर्षकी हुँदी हो।

प्रतिकृया दिनुहोस्