खै के भनेर सम्बोधन गरौंरु मलाई नै थाहा छैन। मैले धेरै सोचेर तिम्रो नाममा यो अन्तिम पत्र लेख्दै छु। मलाई आशा छ तिमीले यो पत्र पाउनेछौं। तिमी र तिम्रो समाजको अगाडि त म चरित्रहीन महिलाको रुपमा चिनिएकी छु होला सायद। तर मेरो बा’ध्यता र मजवुरीलाई कसैले सायदै बुझ्ने कोशिष गर्ला। म आज यो पत्रमार्फत केही कुरा सुनाउँदैछु। तिमीसँग मेरो पहिलो भेट मेरै माइती घरमा मेरो हात माग्न आएको दिन भएको थियो। कक्षा ८ मा पढ्दा पढ्दै विहेपछि नि पढाउने कुरा सुनेर मेरो बाआमाले सहमति जनाएका थिए। मलाई त्यसवेला तिमीसँग पटक्कै विहे गर्न मन थिएन। तर, के गर्नु १७ वर्ष भैसकेको पिर मेरो बा आमालाई निक्कै थियो।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
