चर्चित गायिका ज्योति मगरले केही समय अगाडी फेसबूकमा एउटा तस्वीर शेयर गरिन् । बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ । एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन् म से क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब । सायद ज्योती मगर यो नाम नसुनेको कमै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक चर्चित गायिका मोडल पनि हुन । उनले बिशेष गर। रोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻👇🏻👇🏻
