के तपाईं बजारमा तरकारी किन्दा राम्रोसँग हेरेर किन्नुहुन्छ रु यदि हेर्नुहुन्न भने सावधान हुनुहोस् । आजकाल सोसल मिडियामा एउटा भिडियो निकै चर्चामा छ जुन हेर्दा जो कोहीलाई पनि एकपटक सोच्न बाध्य बनाउछ । ह्वाट्सएपमा धेरैजसोले यो भिडियो सेयर गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै प्राथमिकताका साथ प्रवाह गरेका छन् । तरकारी पसलमा गएर तरकारी किन्नका लागि यो भिडियो हामीले सचेत बनाउने छ । तरकारी पसलमा हामीले कसरी उल्लु बनाईन्छ । पसलले कसरी झुक्याउँछन् रु यो भिडियोमा प्रष्ट देखाईएको छ । उक्त भिडियो हामी तपाईँका लागि राख्ने प्रयास गरेका छौँ । भिडियो तल राखिएको छ । यो भिडियो हेर्नुहोस् अनि सजग बन्नुहोस् यो समाचारबारे केही आधिकारिक पुष्टि भने भएको छैन ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
