समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी फेरि चर्चामा आएकी छिन । यो भन्दा पहिले पनि विभिन्न बयानका कारण चर्चामा आएकी उनी अहिले पनि त्यसरी नै भाइरल भएकी छिन् । उनले एक युट्यव च्यानललाई दिएको अन्तरवार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् । अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानललाई अन्तर्वार्ता दिंदै यस्तो विचार ब्यक्त गरेकी छिन् ।जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकि हुन् । यो भनाई सँगै सामाजिक सञ्जाल निकै तातेको छ । बिभिन्न टिका टिप्पणीहरु पनि हुदै आएको छ ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
