नेपाली टिकटक स्टारको कालो कर्तुत, गिफ्टको लागि ना”ङ्गै भिडियो पठाउने (भिडियो हेर्नुस)

अषोज ३१, २०७९ सोमबार 211

नेपाली टिकटक स्टारको कालो कर्तुत, गिफ्टको लागि ना”ङ्गै भिडियो पठाउने (भिडियो हेर्नुस)

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा रहेको थियो । त्यस्तै टिकटकको प्रयोगकर्ता नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला ।तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।

यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ । टिकटकका केही सकारात्मक पक्ष त छँदै छन तर यसको सकारात्मक भन्दा पनि नकारात्मक पक्ष ज्यादा भएको हामी देख्न सक्छौ । यसैक्रममा आज भने टिकटकको बिषयमा बोल्दै टिकटकस्टार हेन्सी ब्रो मिडियामा आएका छन ।

टिकटकमा पैसा कमाउने माध्यम गिफ्ट रहेकोले युबतीहरुले पछिल्लो समय अङ्ग प्रदर्शन गरेर नै गिफ्टको चलखेल गर्ने गरेको कुरा बाहिरिएको छ । हेन्सी ब्रोले युबतीहरुले आफ्नो शरीरको तलदेखी माथीसम्म सर्बाङ्ग भिडियोमार्फत गिफ्टरलाई देखाएर गिफ्ट धु’त्ने गरेको बताएका छन । उनले आफुसँग पनि एक युबतीको ना”ङ्गो तस्बिरसहितको भिडियो रहेको बताएका छन ।

प्रतिकृया दिनुहोस्