नेपाली टिकटक स्टारको कालो कर्तुत, गिफ्टको लागि ना”ङ्गै भिडियो पठाउने (भिडियो हेर्नुस)

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा रहेको थियो । त्यस्तै टिकटकको प्रयोगकर्ता नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला ।तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।

यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ । टिकटकका केही सकारात्मक पक्ष त छँदै छन तर यसको सकारात्मक भन्दा पनि नकारात्मक पक्ष ज्यादा भएको हामी देख्न सक्छौ । यसैक्रममा आज भने टिकटकको बिषयमा बोल्दै टिकटकस्टार हेन्सी ब्रो मिडियामा आएका छन ।

टिकटकमा पैसा कमाउने माध्यम गिफ्ट रहेकोले युबतीहरुले पछिल्लो समय अङ्ग प्रदर्शन गरेर नै गिफ्टको चलखेल गर्ने गरेको कुरा बाहिरिएको छ । हेन्सी ब्रोले युबतीहरुले आफ्नो शरीरको तलदेखी माथीसम्म सर्बाङ्ग भिडियोमार्फत गिफ्टरलाई देखाएर गिफ्ट धु’त्ने गरेको बताएका छन । उनले आफुसँग पनि एक युबतीको ना”ङ्गो तस्बिरसहितको भिडियो रहेको बताएका छन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *