नेपाली समाजले नदेखेको छुट्टै अंग म सँग छैन

अषोज ३१, २०७९ सोमबार 171

नेपाली समाजले नदेखेको छुट्टै अंग म सँग छैन

सोलुखुम्बु जिल्लाको दुधकुण्ड गाउँपालिकामा जन्मिहुर्की यही हावापानीमा बाल्यकाल बिताएकी,

 

 

 

 

गाउँमा घाँस, दाउरा, मेला(पात, हाट(बजार गरी बाल्यकालको केहि समय सोलुखुम्बुमै बिताएपछी काठमाडौ छिरेर सगित क्षेत्रमा जमेकी नेपाली गीत(संगीतको क्षेत्रमा सफल रक गायिका हुन् सरस्वती लामा ।

सानै उमेरदेखि गीत गाउने रुचि उनमा थियो । काठमाडौ आएपछि अध्ययनको सगै उनले संगीत सिक्न सुरु गरिन् र संगीतमै अध्ययन पुरा गरीन।

रक गायिकाको नाताले उनि केहि भल्गर छिन् जुन हाम्रो समाजले पचाउन अलीकति गार्हो मान्छ । देश विदेशमा आयोजित थुप्रै साङ्गितिक कार्यक्रमहरु उनले भ्याईसकेका छन् ।

छोटो समयमै धेरै नेपाली र विदेशिहरु समेतको फेवरेट बनेकी सरस्वती लामा एक समाजसेवी पनि हुन् ।

केहि सामाजिक संघ(संथामा समेत आवद्द उनको ३ दर्जन भन्दा धेरै गीतहरु रेकर्ड भईसकेको छ ।

प्रतिकृया दिनुहोस्