भर्खरै बालेनले भारतीयहरु बस्ने टहरामा आगो लगाए, भयो भागाभाग, यस्तो छ कारण Balen Kathmandu भीडियो

केही दिनअघि मात्रै गायिका मेलिना राईले ईन्गेजमेन्ट तोडेको खबर छ्यापछ्याप्ती भयो । संजिब बराईलीसँग विवाह गर्ने भनेर इन्गेजमेन्ट गरेको भएपनि अहिले आफूहरुबीचको इन्गेजमेन्ट तोडिएको राईले सामाजिक संजालमार्फत जानकारी गराईन् ।

 

 

 

 

 

अहिले फेरि अर्को खबर बाहिरिएको छ । बहुमुखी प्रतिभाकी धनी कलाकार ज्योती मगर अब छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

उनले सम्भव भएसम्म यहि मंसिर महिनामा विवाह गर्ने र त्यो सम्भव नभए वैशाखसम्ममा विवाह गरिसक्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

भर्खरै बालेनले भारतीयहरु बस्ने टहरामा आगो लगाए, भयो भागाभाग, यस्तो छ कारण Balen Kathmandu

https://youtu.be/Jvtje11c6Lg

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *