काठमाडौँ
विश्वमा प्रति वर्ष १० लाख मानिसहरु देह त्याग का कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाइन्छ । प्राय सबै देशमा १५ देखि २४ बर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ ।
जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले देह त्यागको बाटो रोज्छ ।
इटहरीमा २१ वर्षीया युवतीले देह त्याग गरेकी छन् । श्रद्धाले दिदी भिनाजुको घरमा नभएको मौका पारेर सोमबार साँझ कोठामा सलको पा सो ल गाएर देह त्याग गरेकी हुन् । त्यस्तै बाटो कक्षा १२ मा अध्ययन गर्दै आएकी श्रद्धा घिमिरे रोजेकी छिन ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी ४ स्थित दिदी भिनाजुको घरमा बसेर सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी श्रद्धा घिमिरेले सोमबार साँझ देह त्याग गरेकी हुन् ।
सोमबार ३ / ४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा खोल्दा नखोलिएपछि ढोका फोरेर हेर्दा श्रद्धालाई सलको पा सो लगाएको अवस्थामा भेटिएकी थिईन ।
मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।काठमाडौँ ।
विश्वमा प्रति वर्ष १० लाख मानिसहरु देह त्याग का कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाइन्छ । प्राय सबै देशमा १५ देखि २४ बर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ ।
जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले देह त्यागको बाटो रोज्छ ।
इटहरीमा २१ वर्षीया युवतीले देह त्याग गरेकी छन् । श्रद्धाले दिदी भिनाजुको घरमा नभएको मौका पारेर सोमबार साँझ कोठामा सलको पा सो ल गाएर देह त्याग गरेकी हुन् । त्यस्तै बाटो कक्षा १२ मा अध्ययन गर्दै आएकी श्रद्धा घिमिरे रोजेकी छिन ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी ४ स्थित दिदी भिनाजुको घरमा बसेर सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी श्रद्धा घिमिरेले सोमबार साँझ देह त्याग गरेकी हुन् ।
सोमबार ३ / ४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा खोल्दा नखोलिएपछि ढोका फोरेर हेर्दा श्रद्धालाई सलको पा सो लगाएको अवस्थामा भेटिएकी थिईन ।
मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।