यी युवतीलाई अँगालो हालेर सुताउने अचम्मको जागिर १ घण्टाकै ८ हजार तलब

झट्ट यो खबरसुन्दा तपाइलाई चकित पार्ने छ । जसले हरेकलाई सुन्दैमा पनि चम्म पार्छ ।

संसारमा कस्ता कस्ता जागिरहरु हुदो रहेछन् । एउ टा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ ।

यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अंगालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् ।

पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् ।

अनि यो खवर पनि सामाजिक सञ्जालमा निकै भाईरल भएको छ । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् ।

निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *