चर्चित नायक जय किशन बस्नेतको बेडमा रोमान्स गरेको एक भिडियो सामाजिक संचालमा भाइरल भएको छ ।
भिडियो अन्तिममा छ पहिले यो पढ्नुहोस् कलाकार जयकिशन बस्नेत हरेक रात टिकटक लाइभमा देखिन्छन्।
उनको लाइभमा फलोअर्स पनि सयौं हुन्छन्। भ्यूअर्ससँग जयकिशन अनुरोध गर्छन् प्लिज मलाई चस्मा लगाईदिनुस्’।
यत्तिमा उनी रोकिँदैनन्। उनी माग्दै जान्छन्, ‘मलाइ कार दिनुस्, मेरो स्क्रिनमा रकेट उडाइदिनुस्।’ जयकिशनले मागेको चस्मा,
कार र जेट विमान टिकटकमा पाइने क्वाइन हो। गिफ्ट अनुसार क्वाइनको मूल्य फरक फरक पर्छ। गुलाब र टिकटकको लोगो गिफ्ट पाउँदा एक क्वाइन पाइन्छ।
चस्माको १९९ क्वाईन, मोटरसाइकलको २९८८, कारको ७०० र रकेटको २० हजार क्वाईन पाइन्छ। यस्ता अरू पनि गिफ्ट हुन्छन्, धेरै(धेरै क्वाइनका।