यूएन पार्कको पुलबाट दक्षिण लागेपछि बागमती किनाराको सुकुम्वासी बस्तीमा पुराना खिया लागेको टिन र पम्पलेटले छाएको, बासले बारेको एउटा झुपडी छ ।
सोही झुपडीमा आफ्नो दुई वर्ष एक महिनाको
नानी र श्रीमानसँग बस्दै आएकी छिन् शर्मिला तामाङ ।यी तिनै शर्मिला तामाङ हुन्, जसको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा
पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिलाको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ ।
गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाले अहिले के गर्दै होलिन् ? भन्ने कौतुहलतालाई मेटाउन हामी उनको वासस्थानमा पुग्दा उनी आफ्नो २५ महिने नानीलाई काखमा च्यापेर मलिन
सन्दीपलाई मु द्धा हाल्ने केटीको साथी मिडियामा, भन्छन्, सन्दीप छुटेको दिन रुमाल खोल्छु । Sandeep News