सुताइबाटै थाहा हुन्छ केटीले कस्ता केटा चाहन्छन् भनेर १ व्यक्तिको सुताईबाट धेरै कुरा थाहा पाउन सकिन्छ ।
केटीको सुताईको प्रकृति हेरी थाहा पाउन सकिन्छ कि उनी कस्तो जीवन साथी चाहन्छिन् भनेर ।
जसमध्ये सुताईका केहि प्रकार को व्याख्या गरिएको छ । बच्चाको जस्तो सुताई स् जुन केटी गर्भमा बढीरहेको शिशु जस्तो तरिकामा सुत्दछिन् उनले साधारण व्यक्ति वाला पुरुषको चयन गर्दछिन् । यस्ता महिला सन्तुलित सोचका हुने गरेका छन् ।
र आफु अनुसारकै केटा साथीको चयन गर्दछन् । सिधा सुताई स् जो केटी सिधा सुत्दछन् उनीहरु आराम रुचाउने खालका हुन्छन् ।
जो सुत्दा को समयमा हात सिधा पारेर उत्तानो सुत्दछन् उनी हर बढी मात्रामा महत्वकांक्षी समेत हुने गर्दछन् ।
यस्ता केटीको सपना ठूलो हुने गर्दछ र चाढै निरास समेत हुने गरेका छन् ।
यस्ता महिलाले आफ्नो नियन्त्रणमा रहने खालको केटा को खोजी गर्दछन् । खुट्टा फालेर सुत्नु स् यस्तो सुतार्य सुत्ने केटीहरु लापरवाहि किसिमका हुने गर्दछन् ।