श्रीमानकै अगाडि ना’ठोलाई आफ्नो गो’प्य अंगको फोटो पठाउँदै बच्चा जन्माउने कुरा (हेर्नुस भिडियो)

कार्तिक ३, २०७९ बिहिबार 203

श्रीमानकै अगाडि ना’ठोलाई आफ्नो गो’प्य अंगको फोटो पठाउँदै बच्चा जन्माउने कुरा (हेर्नुस भिडियो)

काभ्रे जिल्लाको खानिखोला गाउँपालिका ७ घर भएका अमृत मगर आफ्नी श्रीमती अर्कैसगँ फ’रा’र भएको भन्दै मिडियामा आएका छन ।

घरमा आफुसगँ हुँदा नै अर्कै केटासगँ बोल्ने गरेको कुरामा बिबाद भए पछि बिदेश गएकि श्रीमती बिदेशबाट घर आएपछि फ’रा’र भएको उनको भनाई छ ।

२२ वर्ष अघि बिबाह गरेकी श्रीमती अहिले छोरा १८ वर्षको पुगि सके पछि अर्कै सगँ फ’रा’र भएको अमृतले बताएका छन ।

श्रीमतिकै माइती छेउकै केटासगँ श्रीमती गएको उनले बताए ।

पहिले आफुहरु तराई तिर गलैचाँ बनाउने ब्यावसाय गर्दै बसेको अवस्थामा केही घा’टा भए पछि ऋण लागेको र आफुहरुले उक्त ब्याबसाय छोडेर काठमाडौमा होटल गरेर बस्न थालेको उनको भनाई छ ।

ससुरालीमै बसेर गलैँचा ब्यावसाय गर्दै गरेको अवस्थामा नै गोप्पु नान गरेको एक केटासगँ श्रीमतिको कुराकानी हुन थालेको रहेछ भन्ने आफुले काठमाडौ बस्न थाले पछि मात्र थाहा पाएको अमृतको भनाई छ ।

काठमाडौ आएर बस्न थाले पछि भने श्रीमती सरिता उक्त केटासगँ बोल्ने गरेको आफुले थाहा पाएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्