श्रीमानकै अगाडि ना’ठोलाई आफ्नो गो’प्य अंगको फोटो पठाउँदै बच्चा जन्माउने कुरा (हेर्नुस भिडियो)

काभ्रे जिल्लाको खानिखोला गाउँपालिका ७ घर भएका अमृत मगर आफ्नी श्रीमती अर्कैसगँ फ’रा’र भएको भन्दै मिडियामा आएका छन ।

घरमा आफुसगँ हुँदा नै अर्कै केटासगँ बोल्ने गरेको कुरामा बिबाद भए पछि बिदेश गएकि श्रीमती बिदेशबाट घर आएपछि फ’रा’र भएको उनको भनाई छ ।

२२ वर्ष अघि बिबाह गरेकी श्रीमती अहिले छोरा १८ वर्षको पुगि सके पछि अर्कै सगँ फ’रा’र भएको अमृतले बताएका छन ।

श्रीमतिकै माइती छेउकै केटासगँ श्रीमती गएको उनले बताए ।

पहिले आफुहरु तराई तिर गलैचाँ बनाउने ब्यावसाय गर्दै बसेको अवस्थामा केही घा’टा भए पछि ऋण लागेको र आफुहरुले उक्त ब्याबसाय छोडेर काठमाडौमा होटल गरेर बस्न थालेको उनको भनाई छ ।

ससुरालीमै बसेर गलैँचा ब्यावसाय गर्दै गरेको अवस्थामा नै गोप्पु नान गरेको एक केटासगँ श्रीमतिको कुराकानी हुन थालेको रहेछ भन्ने आफुले काठमाडौ बस्न थाले पछि मात्र थाहा पाएको अमृतको भनाई छ ।

काठमाडौ आएर बस्न थाले पछि भने श्रीमती सरिता उक्त केटासगँ बोल्ने गरेको आफुले थाहा पाएको उनको भनाई छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *