म अझै भर्जिन छुँ – अश्मिता जुरेली

नेपालकी चर्चित रेसलर अस्मिता जुरेलीले भारतमा आयोजित त्रिदेशीय रेस्लिङ प्रतियोगितामा बहादुरीपूर्ण प्रदर्शन गरेकी छन् ।

जितको खुशी र चोटको दुखाइ बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले आफु अझै भर्जिन भएको बताएकी छिन्।

उनले भारतीय प्रतिस्पर्धीलाई हराउँदै उपाधि मात्र जितिनन्, आफूलाई आक्रमण गर्ने एक बलवान पुरुषलाई पनि राम्रै पाठ सिकाइन् ।

जितको खुशी बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले से’क्स भनेको दाल भात जस्तै हो मन मिल्यो भने एकैछिन गरेर मज्जा लिन सकिन्छ तर मान्छे फसाउनु पाप भएको बताएकी छन् ।

भारतसहित नेपाल र अमेरिकाका १८ जना महिला रेसलरले त्यसमा भाग लिएका थिए ।

नेपालबाट जुरेली मात्रै थिइन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *