सेक्सी फिगरकै कारण भाइरल हुदै यी धराने सुन्दरी सानया लिम्बु !हेर्नुहाेस् तस्विरहरू सहित

कार्तिक ४, २०७९ शुक्रबार 163

सेक्सी फिगरकै कारण भाइरल हुदै यी धराने सुन्दरी सानया लिम्बु !हेर्नुहाेस् तस्विरहरू सहित

पाेखरा। अहिले धेरै युवायुवतीका लागि सामाजिक सञ्जाल अपरिहार्य साधन भएको छ । सामाजिक सञ्जाल एउटा समय विताउन सजिलो माध्यम भएको छ । कतिपय युवायुवती एकाएक चर्चित हुने गरेका छन् ।

धरानकी एक जना सुन्दर युवती । सामाजिक सञ्जालमा उनको फिगरको निकै चर्चा छ ।

उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । सामाजिक सञ्जालले उनलाई निकै चर्चित बनायो । उनको फिगरले धेरैलाई लोभ्याएको छ ।

सामाजिक सञ्जालमा सकारात्मक भन्दा बढी नकारात्मक टिप्पणी आउने गरेको भन्दै उनले आलोचना गर्नेहरुलाई आफुले कुनै वास्ता नगर्ने बताउँछिन् ।

उनको वास्तविक घर पाँचथरमा भएपनि १० वर्ष देखि धरानमा बस्दै आएकी छन् । उनले लिम्बुनी बुढीको नाममा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने गरेकी छन् ।

कसैले तिम्रो परिवारमा बुवा आमा छैनन् किन यस्तो भिडियो हाल्छौ ? भनेर पनि लेख्छन् उनले अगाडी भनिन् मलाई यस्ता कुराले केही फरक पार्दैन ।

मलाई धेरैले फर्म लगाएको हो भन्छन्, मेरो नेचुरल फिगरलाई फर्म लगाएको हो भन्दा चित्त दुख्छ नी उनले भनिन् ।

प्रतिकृया दिनुहोस्