सेक्सी फिगरकै कारण भाइरल हुदै यी धराने सुन्दरी सानया लिम्बु !हेर्नुहाेस् तस्विरहरू सहित

पाेखरा। अहिले धेरै युवायुवतीका लागि सामाजिक सञ्जाल अपरिहार्य साधन भएको छ । सामाजिक सञ्जाल एउटा समय विताउन सजिलो माध्यम भएको छ । कतिपय युवायुवती एकाएक चर्चित हुने गरेका छन् ।

धरानकी एक जना सुन्दर युवती । सामाजिक सञ्जालमा उनको फिगरको निकै चर्चा छ ।

उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । सामाजिक सञ्जालले उनलाई निकै चर्चित बनायो । उनको फिगरले धेरैलाई लोभ्याएको छ ।

सामाजिक सञ्जालमा सकारात्मक भन्दा बढी नकारात्मक टिप्पणी आउने गरेको भन्दै उनले आलोचना गर्नेहरुलाई आफुले कुनै वास्ता नगर्ने बताउँछिन् ।

उनको वास्तविक घर पाँचथरमा भएपनि १० वर्ष देखि धरानमा बस्दै आएकी छन् । उनले लिम्बुनी बुढीको नाममा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने गरेकी छन् ।

कसैले तिम्रो परिवारमा बुवा आमा छैनन् किन यस्तो भिडियो हाल्छौ ? भनेर पनि लेख्छन् उनले अगाडी भनिन् मलाई यस्ता कुराले केही फरक पार्दैन ।

मलाई धेरैले फर्म लगाएको हो भन्छन्, मेरो नेचुरल फिगरलाई फर्म लगाएको हो भन्दा चित्त दुख्छ नी उनले भनिन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *