यस्तो कपडा लगाएर व्यापार गरेपछि यी युवती भए मालामाल, तर जब पुलिस आयो : हेर्नुहोस (भिडियोसहित)

थाइल्याण्डमा पुलिसले २३ वर्षकी युवतीलाई कामको क्रममा लो कट टप लगाएकोमा अन्तिम चेतावनी दिएर छोडेको छ ।पुलिसलाई एक अज्ञात व्यक्तिले ओलिभ अरन्या अपाइसो नामकी एक युवती प्यानकेक बिक्रेता भएको र उनले विचित्र कपडा लगाएर प्यानकेक बेचेको भन्दै उजुरी गरेका थिए । उनले निकै सानो टप लगाएकी थिइन् जसबाट उनको शरीरको धेरै भाग देखिएको थियो । पुलिसले अपाइसोसँग यसको जवाफ माग्दा उनको जवाफ सुनेर पुलिसकै होस उड्यो ।उनले पुलिसलाई आफू एक नर्सिङ छात्रा भएको र पार्ट टाइम प्यानकेक बेच्ने काम गरेको बताइन् ।उनले पसले युवतीको पहिरनले आसपासका मानिसहरुलाई समस्या भएको बताएका थिए ।डेली मिररमा प्रकाशित एक रिपोर्टका अनुसार शुक्रबार शुक्रबार पुलिस चियांग माइ शहरमा अपाइसोको पसलमा पुग्यो जहाँ उनको कपडा देखेर पुलिस नै अचम्ममा परे ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *