आफ्नो पार्टनरसँग यो८न स८म्पर्क गर्न उचित समय कुन हो ? रातिको समयमा स८म्पर्क गर्द उचित हुन्छ वा विहानको समयमा एक अध्ययनले अहिले रातिको समयभन्दा विहानको समयमा उचित हुने देखाएको छ ।
विहानीको समयमा यो८न स८म्पर्क गर्नाले मुटु स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति पनि बढाउँछ ।
आयुर्वेदका अनुसार से८क्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् ।
उसो त सामान्यतया हेर्ने हो भने से८क्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन् ।
तर, मर्निंग से८क्सको फाइदाबारे जानेर तपाईंपनि बिहानको समय नै से८क्स गर्न रुचाउनुहुन्छ होला ।
थकान पश्चात राति सुत्ने – दिनभरीको थकान र कामको तनाबले राति चाँडै सुत्नुपर्ने अवस्था हुन्छ । दिउँसो भरीको कामको चापले पनि राति यो ८’न स८म्पकको बारेमा सोच्नु समस्या नै हुन्छ ।
त्यसैले रातिको समय निद्रा पुरा गरेर बिहान फ्रेश मूडमा तपाईं एक सेशन ट्राई गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार राम्रो निद्रा लिबिडोका लागि निकै आवश्यक हुन्छ ।