पुरुषको तुलनामा महिलालाई बढी स”न्टुष्टि चाहिन्छ, सर्मिला वाइवा (भिडियो सहित)

कार्तिक ५, २०७९ शनिबार 192

पुरुषको तुलनामा महिलालाई बढी स”न्टुष्टि चाहिन्छ, सर्मिला वाइवा (भिडियो सहित)

आफूलाई सामाजिक अभियन्ता बताउने सर्मिला वाइवाले आफुलाई धेरै से,क्स गर्न मन लाग्ने बताएकी छिन् ।

गोल्डेन नेपाल नामक एक युटुब च्यानलमा अन्तरवार्ता दिने क्रमा उनले पुरुषको तुलनामा महिलालाई बढी चरम सन्टुष्टि चाहिने बताएकी हुन् ।

युटुबरको प्रश्नमा जवाफ दिने क्रममा उनले आफुले भर्खर बिहे गरेको खुलाउँदै आफुलाई धेरै सेक्स गर्न मन लाग्ने बताएकी हुन् ।

से,क्स भनेको साधारण कुरा भएको खुलाउँदै उनले शुरक्षित तरिकाले से,क्स गर्दा कुनै चिन्ता नलिनुपर्ने बताइन् ।

उन्ले भनिन् बजारमा धेरै प्रकारका सामाग्री आएका छन् , जस्तै कण्डम छ,

त्यसको सहि प्रयोग गरेर जुनसुकै तरिकाले पनि से,क्स गर्न सकिने बताएकी हुन् ।

उनले से,क्सबाट भरपुर मनोरञ्जन लिन समेत युवा युवतीलाई आग्रह गरेकी छिन् । भिडियो तल:

प्रतिकृया दिनुहोस्