पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ?

यो भनाई हो नेपाली चलचित्रकी चर्चित एवं लोकप्रिय नायीका रेखा थापाको ।

उनले बिभिन्न समयमा समसायिक बिषय बस्तुहरुमा अफ्नो अभिब्यक्ती दिइरहेने नायीका पनि हुन ।

उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन । नायीका थापा स्पस्ट बक्ता पनि हुन ।

उनेले नारी कथा ब्यथाको चलचित्र बनाएकी छ छिन उनी नारीहरुको पक्षमा पनि बिभिन्न समयमा आवाज उठाईछिन ।

त्यसैले गर्दा पनि हुन सक्छ उनको अभिब्यक्ती निकै महत्वको रुपमा पनि हेरिन्छ ।

रेखाको पहिलो घरबार छबिराज ओझा सँग लामो समय सम्म टिक्न सकेन त्यसैले गर्दा उनी अहिले अबिबाहीत छिन ।

हुन त यता कता उनको बिहे हुने चर्चाहरु पनि सोसल मिडियाहरुले छाप्दै आईरहेका हुन्छन । अहिले पनि उनै नायीका दिएर अभिब्यक्ती निकै भाईरल र चचित भईरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *