श्रीमान अर्कै सँग हिड्छन् – अब म के गरु ? कोही छ मेरो लागि !

कार्तिक ५, २०७९ शनिबार 509

श्रीमान अर्कै सँग हिड्छन् – अब म के गरु ? कोही छ मेरो लागि !

हेरौँ….कसिलो ब,धन, से,क्सी फिगरका कारण विश्व कै ध्यान तानेकी यी सुन्दरीको ह,ट एण्ड बो,ल्ड भिडियोहरु

……भिडियो हेर्नुभन्दा पहिले यो पढौँ : अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा ,जसले रुवायो करोडौं मानिसलाई…….

साउदीका हरेक पत्रपत्रिकामा नुरको आ,त्मह,त्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।

तर आज अचानक पत्रिकामा परेको मेराे नजरले अचम्मैबनायो ।

हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र राजको मोबाइलमा देखेको फोटोको कारणले चिनेको मात्रै हो ।

मैले प्रतक्ष्य देखेको भने थिइन ?कालो बुर्र्का साउदीमा महिलाले लगाउने कालो लुगा लगाएर यात्रारत हुन्छन् यिनीहरु ।

रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्नबाँकी राख्दैनन् ।

राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान्।

प्रतिकृया दिनुहोस्