मलेसियाका नाइट क्लबमा नेपाली युवतीको कथा, – ‘अब त बानी प¥यो, चार वर्ष भयो पैसा राम्रै छ’

हरेक नागरिक-लाई रंगीन सपना देख्‍ने छुट छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडि`रहेका छन्। सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवा-युवती विदेशिन बाध्य पनि छन्।

भविष्यमा जीवन-लाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौवन विदेशी भूमिमा बेच्‍न बाध्य छन् लाखौं नेपाली युवा-युवती।

सबै-भन्दा धेरै नेपाली भएको देश हो, मलेसिया। त्यहाँ जान न भाषा परीक्षा पास गर्नुपर्छ, न त कुनै शैक्षिक योग्यता चाहिन्छ।

मले-सिया भूमिका श्रमिकका रूपमा खटिएका नेपालीको कथा कहाली-लाग्दो छ। त्यसमा पनि नेपाली युव`तीको कहानी झनै दर्द-नाक छ।

मलेसिया, डान्स बार अनि नेपाली युवती। यी तीनै शब्‍द एक्कासि छुट्टा-छुट्टै सुन्दा आम-मानिसको दिमागमा विछट्टै पीडा-दायी चित्र बन्छ। तर मले-सियाको डान्स-बार रोज्‍नु उनी-हरुको बाध्यता हो।

नेपालको राजनीतिक खिचातानी, हुने-खानेहरुको रजगजमा रमाएका केही थान मानिस-भन्दा

पर बस्‍ने नेपाली हुन् मलेसिया पलायन हुने। जसले बाध्यता-लाई आफ्नो भाग्य ठानेका छन्।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *