५ वर्षीय मिका सिंहको १२ वर्षकी अभिनेत्रीसँगको अनस्क्रिन रोमान्सले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ ।
रीवाको एउटा पुरानो भिडियो भाइरल भइरहेको छ जसमा उनी मिका सिंहसँग डान्स गरिरहेकी छिन् । १२ वर्षीया रीवासँग मिकाको रोमान्टिक डान्स मानिसहरूलाई मन परेन।
छोरीको उमेरले मिल्दोजुल्दो केटीसँग नाच्नु गलत भएको प्रयोगकर्ताको भनाइ छ ।
सोशल मिडया सेन्सेसन रिवा अरोराको बलिउड स्टारहरुसंग धेरै नृत्य गरेको भिडियोहरू देखिन्छन् । रीवाले आफूभन्दा ठूला स्टारसँग नाचिरहेको वा रोमान्स गरेको भिडियो भाइरल भइरहेको छ ।
रिवाले करण कुन्द्रा र गायक मिका सिंहसँग रोमान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ । भर्खकी कलिलो उमेर १२ वर्षीया बालिकासंग रोमान्स गरेको भन्दै स्टारहरू सामाजिक संजालमा आलोचना समेत भइरहेका छन् ।
रेवाका अभिभावकको पनि आलोचना भइरहेको छ ।
रीवाको एउटा पुरानो भिडियो भाइरल भइरहेको छ जसमा उनी मिका सिंहसँग डान्स गरिरहेकी छिन् । १२ वर्षीया रीवासंग मिकाको रोमान्टिक डान्स मानिसहरूलाई मन परेन।
छोरीको उमेरले मिल्दोजुल्दो केटीसँग नाच्नु गलत भएको प्रयोगकर्ताको भनाइ छ । आज मिकाको छोरी भएको भए रेवाकै उमेरको हुने थिइन होला भने धेरैले प्रतिक्रिया दिएका छन् ।
रीवाका अभिभावकप्रति पनि मानिसहरुले चर्को आलोचना हुन् थालेको छ। आफ्नो छोरीलाई यस्ता प्रोजेक्ट गर्नबाट नरोकी उल्टै अभिनेत्रीको रुपमा प्रचार गर्ने गरको आरोप लागिरहेको छ।