पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ?

कार्तिक ७, २०७९ सोमबार 951

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ?

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने रु यो भनाई हो नेपाली चलचित्रकी चर्चित एवं लोकप्रिय नायीका रेखा थापाको ।

उनले बिभिन्न समयमा समसायिक बिषय बस्तुहरुमा अफ्नो अभिब्यक्ती दिइरहेने नायीका पनि हुन ।

उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन । नायीका थापा स्पस्ट बक्ता पनि हुन ।

उनेले नारी कथा ब्यथाको चलचित्र बनाएकी छ छिन उनी नारीहरुको पक्षमा पनि बिभिन्न समयमा आवाज उठाईछिन ।

त्यसैले गर्दा पनि हुन सक्छ उनको अभिब्यक्ती निकै महत्वको रुपमा पनि हेरिन्छ । रेखाको पहिलो घरबार छबिराज ओझा सँग लामो समय सम्म टिक्न सकेन त्यसैले गर्दा उनी अहिले अबिबाहीत छिन ।

हुन त यता कता उनको बिहे हुने चर्चाहरु पनि सोसल मिडियाहरुले छाप्दै आईरहेका हुन्छन ।

अहिले पनि उनै नायीका दिएर अभिब्यक्ती निकै भाईरल र चचित भईरहेको छ । उनले दिएको पुरुषले ६० वर्षमा बिहे गर्दा हुने

महिलाले किन नहुने भन्ने अभिब्यक्ती बिभिन्न चर्चामा आएको छ । उनले भनेको कुरामा बिभिन्न प्रकारका बिभिन्न कृया प्रतिकृयाहरु आईरहेको छ ।

प्रतिकृया दिनुहोस्