डिभोर्स गर्न मन छैन भन्दै जेरी बनिन भावुक, किन गरिन आ’त्म’ह’त्याको प्रयास?(भिडियो सहित)
काठमाडौं – धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भा इरल भइरहेको छ ।
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री ।
यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।
लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।
दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ ।
आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् ।
अदा लतबाट बा हिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार शुक्रबार डि र्भोस हुने पक्का पक्की नै छ।