डिभोर्स गर्न मन छैन भन्दै जेरी बनिन भावुक, किन गरिन आ’त्म’ह’त्याको प्रयास?(भिडियो सहित)

कार्तिक ८, २०७९ मंगलबार 141

डिभोर्स गर्न मन छैन भन्दै जेरी बनिन भावुक, किन गरिन आ’त्म’ह’त्याको प्रयास?(भिडियो सहित)

डिभोर्स गर्न मन छैन भन्दै जेरी बनिन भावुक, किन गरिन आ’त्म’ह’त्याको प्रयास?(भिडियो सहित)

काठमाडौं – धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भा इरल भइरहेको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री ।

यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।

लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।

दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ ।

आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् ।

अदा लतबाट बा हिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार शुक्रबार डि र्भोस हुने पक्का पक्की नै छ।

प्रतिकृया दिनुहोस्