हाम्रो परम्परा के छ भने, बिबाहको लागि केटी खोज्ने । जब कोही पु’रुष बिबाहका लागि योग्य हुन्छन्, तब उनको लागि दुलहीको खोजी हुन्छ ।
र, यसमा पुरुषले नै आफ्नो आवश्यक्ता र इ’च्छा अनुसार दुलहीको मा’पदण्ड तयार गर्ने गर्छन् ।
यति पढेकी, यस्तो स्वभाव भएकी, यस्तो जातकी, यस्ता घरानकी भनेर पु’रुषहरुले भावी दुलहीका निम्ति मा’पदण्ड बनाउँछन् ।
जबकी महिलाले आफु अनुकुल योग्य पति खोज्ने चलन उति छैन ।
यद्यपी हरेक महिलाको इ’च्छा हुन्छ, आफ्नो श्रीमान् यस्तो भइदियोस् ।
कस्तो श्रीमान् चाहन्छन् त महिलाहरु। आफ्नो श्रीमान्मा के कस्ता गुण देख्न चाहन्छन्।
स्मार्ट र गुड लुकिङ हरेकले आफ्नो श्रीमान् देख्दा आ’कर्षक र स्मार्ट होस् भन्ने चाहन्छन् ।