
चर्चित डान्सर तेरिया मगर भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चा पाएकी हुन्। रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय
१४ वर्षको उमेरमा रियालिटी शो जितेपछि उनी निकै चर्चा भए लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् ।
रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ ।
चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् ।
यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् ।
रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । तेरिया २० वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर
अहिले तेरिया २० वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् ।
तेरियाले बिभिन्न सुन्दर तस्बिर साझा गरेकी छन् । पछिल्लो पटक उनी दुबइमा रमाउदै गरेका तस्बिर साझा गरेकी छन । जहाँ उनी निकै सुन्दर देखिएकी छन्।
प्रतिकृया दिनुहोस्