माल्टामा २५२ जना नेपालि कामदारको माग,तलब कति ? हेर्नुहोस सम्पूर्ण जानकारी

बहुप्रतीक्षित युरोपेली देश माल्टामा (MALTA)

नेपाली युवाहरुको लागि बैदेशिक रोजगारको लागी सुवर्ण अवसर आएको छ ।

माल्टामा मासिक तलब रु 1,35,750 हुने साथै ओवरटाइमको सुबिधा सहित नेपाली कामदारको माग आएको छ ।

खान बस्न सबै फ्री हुने !!

युरोपेली देश माल्टाको JOBZCO Limited कम्पनीको लागि २५२ जना नेपाली श्रमिकको माग गरेको छ ।

 

जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला र बिस्तृत रुपमा डिमाण्डको बारेमा बुझ्नु होला ।

हेर्नुस् मेनपावर कम्पनीको सम्पर्क र बिज्ञापन:

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *