गायिका समीक्षा अधिकारीको खुशी जीवन हेर्नुहोस् तस्विरमा, पाेखरामा घुमघामै बेस्त समिक्षा । हेर्नुहोस फोटो फिचर सहित

पाेखरा । नेपाली गायन क्षेत्रमा गायिका समीक्षा अधिकारीराम्रो

संभावना बोकेर उदाएकी एक चम्किलो तारा थिइन् ।

उनको जीवन चम्किरहेका बेला एक्कासी उनको जीवनमा एकाएक दु:खको बादल मडारिन पुग्यो ।

सामाजिक संजालमा निकै सक्रिय भइरहने यी सुन्दरी गायिकाले पछिल्लो समय पनि सामाजिक संजालमा आफ्नो सक्रियता बढाइरहेकी छिन् ।

उतारचढावकाबिचमा पनि गायिका समिक्षा फेरी गायनमा नै जम्ने इच्छासहित काठमाडौँ आएकी छिन् ।

यो तिहारमा समीक्षाले आफ्नो खुसी साट्दै फेसकबुकमा केही तस्वीर सार्वजनिक गरेकी छिन् ।

कुनै समय मासिक ४ लाखसम्म पारिश्रमिक बुझ्दै आएकी

समिक्षाको हातमा अहिले पहिला जस्तो काम छैन ।

उनले फाट्ट फुट्ट रुपमा स्वर दिएका गीतहरु भने बेला बेलामा बजारमा आइरहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *