दिदिको न्यायको लागी म लड्छु अब भन्दै जेरीका भाइ मिडियामा(भिडियो सहित)

धुमधाम सँग विहे भएका र आ दर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभो र्सनसम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।

केही समयअगाडिको मात्र कुरा हो यो जोडी काठमाडौं जिल्ला अदालतमा डि भोर्स गर्नका लागी पुगेको थियो ।

दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका खबरले तहल्का मच्चाएको थियो ।

कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभो र्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।

यसैगरी उनिहरुको डिभो र्स भएको हल्ला फिजिनासाथ अहिले उनिहरुको डि भोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्प्णी हुने गरेका छ्न ।

केही समय अगाडिमात्र हाशिखुशी अन्तरबार्ता दिएका उनिहरुको सम्बन्धमा यसरी एकाएक दरार आउँदा सबै दर्शक अचम्ममा नै परेका छन र यसका साथै दर्शकहरु अहिले जवाफको प्रतिक्षामा रहेका छन ।

यसैक्रममा आजभने उनिहरुको डिभोर्सको मुद्दा चर्किदैँ जाँदा जेरी रुदैकराउँदै डिभोर्सको हुनुको बास्तबिकता खुलाउँदै मिडियामा आएकीछिन ।

कठै ! आफ्नी छोरीलाई संसारकै सबैभन्दा भाग्यमानी सोच्थे तर आज आफ्नै छोरी जति अभागी संसारमा कोहि छैन होला भन्दै भक्कानिइन उनि ।

बाबासँगै बसेर पनि आफ्नी छोरीले बाबुको माया भने नपाएको उनको गु”ना”सो छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *