बाध्यताले भारत पुगेकी चेली, नमिठो भोगाईपछी गीत गाउनकै लागि नेपाल फर्किइन(भिडियो सहित)

देशमा बढ्दो ग रिबी र बेरोज गारीका कारण नेपालीहरु बिदेशिन

पछिल्लो समय बाध्य भैरहेका छन ।

दुईचार पैसा कमाउने आशामा घरमा भएको जाहेजेथा बिक्री गरेर र ॠणपान गरेर नेपाली युबाहरु बिदेशीने क्रम पछिल्लो समय बढ्दो छ ।

यसैगरी रोजगारीको शिलशिलामा छिमेकी देश भारत जानेको पनि कुनै कमि छैन ।

आजको कुराकानी एक नेपा ली चेली जो भारतमा कामको शिलशिलामा गएकि तर हाल गीत गाउनको लागि देश फर्किएकीको बिषयमा रहेको छ ।

सिर्जना नाम गरेकि चेली आफ्नो कला प्रस्तुत गर्दै आज मिडियामा आएकीछिन ।

आफुले आफ्नो देश नेपाललाई असाध्यै माया गर्ने गरेको र बाध्यताले बिदेश जानुपरेको उनले बताईन ।

आफ्नो देशमा फर्किएर आफ्नो कला प्रस्तुत गर्न पाउँदा आफुलाई एकदमै खुशी लागेको उनले बताईन ।

उनको स्वर एकदमै मधुर एवम मिठो रहेको छ ।

अर्काको देशमा बस्नुको पीडा सुनाउँदै उनले आफ्नो देशको महत्व पनि दर्साईन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *