बाध्यताले भारत पुगेकी चेली, नमिठो भोगाईपछी गीत गाउनकै लागि नेपाल फर्किइन(भिडियो सहित)

कार्तिक २८, २०७९ सोमबार 118

बाध्यताले भारत पुगेकी चेली, नमिठो भोगाईपछी गीत गाउनकै लागि नेपाल फर्किइन(भिडियो सहित)

देशमा बढ्दो ग रिबी र बेरोज गारीका कारण नेपालीहरु बिदेशिन

पछिल्लो समय बाध्य भैरहेका छन ।

दुईचार पैसा कमाउने आशामा घरमा भएको जाहेजेथा बिक्री गरेर र ॠणपान गरेर नेपाली युबाहरु बिदेशीने क्रम पछिल्लो समय बढ्दो छ ।

यसैगरी रोजगारीको शिलशिलामा छिमेकी देश भारत जानेको पनि कुनै कमि छैन ।

आजको कुराकानी एक नेपा ली चेली जो भारतमा कामको शिलशिलामा गएकि तर हाल गीत गाउनको लागि देश फर्किएकीको बिषयमा रहेको छ ।

सिर्जना नाम गरेकि चेली आफ्नो कला प्रस्तुत गर्दै आज मिडियामा आएकीछिन ।

आफुले आफ्नो देश नेपाललाई असाध्यै माया गर्ने गरेको र बाध्यताले बिदेश जानुपरेको उनले बताईन ।

आफ्नो देशमा फर्किएर आफ्नो कला प्रस्तुत गर्न पाउँदा आफुलाई एकदमै खुशी लागेको उनले बताईन ।

उनको स्वर एकदमै मधुर एवम मिठो रहेको छ ।

अर्काको देशमा बस्नुको पीडा सुनाउँदै उनले आफ्नो देशको महत्व पनि दर्साईन ।

प्रतिकृया दिनुहोस्