रबि लामिछानेले गरे भण्डाफोर : प्रहरीले आफुमाथी आक्रमण भएको टुलुटुलु हेरि बसे(भिडियो हेर्नुस)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोड फोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।

 

 

 

 

 

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ । उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।

यसैक्रममा अहिले रबि लामिछाने आजको भएको तोडफोडको बिषयमा बोल्दै फेसबुक लाईभमा आएका छन । लाईभमार्फत बोल्दै उनले घटनाबारे सबै भण्डाफोर गरेका छन । प्रहरीकै अगाडि यो घटना हुँदा प्रहरीले टुलुटुलु हेरेर मात्र बसेको उल्टो आ क्रमणकारीलाई नै संरक्षण दिएको उनले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *