यसरी स’म्पर्कमा आउँछन् श्री’मान बि’देशमा भएकाका श्रीमती र ए’कल म’हिला हेर्नुहोस्….

लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक छ पोखराका २८ बर्षिय मनोज क्षेत्री (नाम परिवर्तन)को गेटअप हो यो ।

 

 

 

शहरका पुरुष यौ’नकर्मी उनको स’म्पर्कमा हप्तामा ४/५ जना महिला आउने गर्छन । उनीहरुसंग यौ’न स’म्पर्क पनि हुने गर्छ ।

अधिकां’श महिला उनलाई खोज्दै आउछँन् भने कतिपयलाई उनी पट्याउँछन् । आफुलाई पुरुष ‘यौ’नकर्मी’ भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मे’टाएको मात्र बताए ।

‘मलाई खोज्दै आउँछन उनीहरु प्राय: संग यौ’न सम्प’र्क हुने गर्छ’ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने–‘कतिलाई त पट्याइन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन ।’ उनको दैनिकी नै फरक छ । हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग यौ’न स’म्पर्क गर्ने गरेको उनले बताए ।

मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि महंगा होटल बुक गर्ने गर्छन ।

कतिपय विबाहित महिलाहरुले भने परिवारका अन्य सदस्य नभएको मौका छोपेर घर अथवा डेरालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ । विबाहित मनोजले छुट्टै व्यवसाय गरेपनि त्यो भने देखाउनको लागि मात्र हो ।

यौ’न सन्तुष्ट बनाए बा’पत्त महिलाहरुबाट पाउने रुपैयाले नै उनलाई घर परिवार चलाउन तथा विभिन्न खर्च गर्नमा सहयोग पु¥याएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *