नेपाली चर्चित मोडल एवम् नायिका सुष्मा अधिकारीले पहिलो पटक ह’ट वि’किनीमा प्रस्तुत भएको म्युजिक भिडियो सार्वजनिक भयो । गायक सपन श्रेष्ठ स्वरवद्ध तथा रेपर प्रिन्स राज फिचर भएको “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियो लगातार युट्यूबको ट्रेंडिंगमा परेको थियो
सो भिडियोमा ह’ट नायिका एवम् मोडलको रुपमा परिचित सुष्माले ह’ट वि’किनीको रुपमा देख्न सकिन्छ । नेपाली प्रयाङ्क मिनिस्टर युट्यूब च्यानलबाट रिलिजि भएको भिडियोले सर्वत्र सकारात्मक प्रतिक्रिया पाईरहयो ।
भिडियोमा सुष्मासँगै तनुजा गुरूङ, ,सम्पदा बानिया, स्वीकृति प्याकुरेल, कश्या अधिकारी लगायत ग्ल्यामर लुक्समा फिचर गरिएको छ ।
आकर्षक अनुहार ,लोभलाग्दो शारिरिक बनावट भएकी नायिका अधिकारी कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै नेपाली रंगमञ्चमा क्रियाशिल छिन । हेरौ उनको केही अरु तस्विरहरु:
यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा :
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।
२ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।