म अहिले सम्म कसै संग डेट गएकी छैन,अरु नायिका जस्तो मातेर हिडेकी पनि छैन : जान्हवी कपुर

जान्हवी कपुर बलिउड स्टारका बच्चाहरु मध्ये धेरै लोकप्रिय नाम हो । उनले ‘धडक’, ‘गुंजन सक्सेनाः द कारगिल गर्ल’ र ‘गोस्ट स्टोरीज’ फिल्मबाट आफूलाई प्रमाणित गरिसकेकी छिन् ।

 

 

 

२५ वर्षीया कपुरले सन् २०१८ मा शशांक खेतानको फिल्मबाट डेब्यु गरेकी थिइन् । आफ्नो पहिलो फिल्ममा उनले सादगीले दर्शकको मन जितेकी थिईन् ।

इन्स्टाग्राममा सक्रिय रहने जान्हवी कपुरले अहिलेसम्म कसैसँग डेट गरिरहेकी छैनन् तर भावी पार्टनरमा कस्ता गुण हुनुपर्छ भन्ने कुरा उनले एक अन्तर्वार्तामा बताइन् ।

जान्हवी कपुरले भनिन्, उ प्रतिभाशाली हुनुपर्छ र आफ्नो कामप्रति भावुक पनि हुनुपर्दछ। म उसँग उत्साहित हुन सकुं र उहबाट केही सिक्न सक्छु। उस्मा सकारात्मक भावना हुनुपर्छ। जान्हवी कपुरले हरेक दिन आफ्नो फोटोसुट गराउँछिन् ।

जान्हवी कपूर एकभन्दा बढी खुला पहिरनहरूमा ग्ल्यामरको स्पर्श थप्दै देखिन्छिन्।

हालै, जान्हवी कपूरले रातो चम्किलो ब्याकलेस ड्रेसमा आफ्नो फोटोशूट गरिन्, जुन सोशल मिडियामा निकै भाइरल भयो। फ्यानहरूले फायर र रेड हार्ट इमोजी बनाएर उनको प्रशंसा गरिरहेका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *