मलाई आमा बन्न रहर लागेको छ तर आमा बनाउँने मान्छे छैन: ज्योति मगर

चर्चित गायिका ज्योति मगर उनलाई समाजमा अ’श्लीलता प्रदर्शन गरेको भन्दै उनले समयसमयमा तनाब पनी भोग्नु परेको छ ।

 

 

 

 

पछिल्लो समय उनी अलिक फरक अवतारमा देखा पर्न थालेकी छिन् । का

ठमाडौंमा घर बनाएकी ज्योति अहिले एकजना जीवनसाथिको खोजिमा रहेको खुलासा गरिन् । एक युट्यव पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले अहिले आफु सिंगल भएको भन्दै विवाहको लागि आवेदन खुल्ला भएको भन्दै

आफुलाई आमा बन्न रहर लागेको तर आमा बनाउँने मान्छे नपाएको भन्दै रमाइलो गरिन् । रोल्पा जन्मघर भएकी उनी काठमाडौंमा बस्दै आएकी छिन् ।

आम नेपाली दर्शकमाज चर्चित एवं लोकप्रिय गायिकाको ट्याग बनाईसकेकी गायिका हुन ज्योति मगर । गित गाएर अभिनय गरेर अनि अन्र्तबार्ता नै दिएर उनी चर्चामा छिन ।

बिशेष गरी उनी उत्ताउलो गित गाएर पनि चर्चित भएकी हुन । यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो ।

गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *