जान्हवी कपुर बलिउड स्टारका बच्चाहरु मध्ये धेरै लोकप्रिय नाम हो । उनले ‘धडक’, ‘गुंजन सक्सेनाः द कारगिल गर्ल’ र ‘गोस्ट स्टोरीज’ फिल्मबाट आफूलाई प्रमाणित गरिसकेकी छिन् । २५ वर्षीया कपुरले सन् २०१८ मा शशांक खेतानको फिल्मबाट डेब्यु गरेकी थिइन् । आफ्नो पहिलो फिल्ममा उनले सादगीले दर्शकको मन जितेकी थिईन् । इन्स्टाग्राममा सक्रिय रहने जान्हवी कपुरले अहिलेसम्म कसैसँग डेट गरिरहेकी छैनन् तर भावी पार्टनरमा कस्ता गुण हुनुपर्छ भन्ने कुरा उनले एक अन्तर्वार्तामा बताइन् । जान्हवी कपुरले भनिन्, उ प्रतिभाशाली हुनुपर्छ र आफ्नो कामप्रति भावुक पनि हुनुपर्दछ। म उसँग उत्साहित हुन सकुं र उहबाट केही सिक्न सक्छु। उस्मा सकारात्मक भावना हुनुपर्छ। जान्हवी कपुरले हरेक दिन आफ्नो फोटोसुट गराउँछिन् ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
