निरन्तर बढ्दै गएको गएको सुनचाँदीको मूल्यमा आज अ,चानक गिरावट देखिएको छ । नेपालमा सुनको मूल्य घ,टेको छ । अघिल्लो दिनको तुलनामा सुनचाँदी बजार मा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर रु ९६ हजार छ सय तोकिएको हो ।
पहेँलो धातु अघिल्लो दिन (बुधबार) प्रतितोला रु ९७ ह जार एक सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक स य तोकिएको छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ स य थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ५ ले घटेर रु एक हजार दु ई सय २५ तोकिएको छ ।