नेपालमै छ यस्तो अचम्मको परम्परा, जहाँ विवाहपछि सबै दाजुभाईसँग पालैपालो रात बिताउनु पर्ने (पुरा हेर्नुहोस)

कार्तिक २९, २०७९ मंगलबार 146

नेपालमै छ यस्तो अचम्मको परम्परा, जहाँ विवाहपछि सबै दाजुभाईसँग पालैपालो रात बिताउनु पर्ने (पुरा हेर्नुहोस)

नेपालको यो ठाउमा यस्तो अचम्मको परम्परास्जहाँ विवाहपछि सबै दाजुभाईसँग पालैपालो रात बिताउनु पर्ने । यो खबर हो डोल्पा जिल्ला को । सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अचम्मको परम्परा हाम्रै नेपालमा छ। माथिल्लो डोल्पाका केही गाउँपालिका लगायत नेपालका विभिन्न क्षेत्रमा बहुपति र पाण्डु प्रथा अझै कायम छ। तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन । घरमा जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई नै सबै भाइहरुले श्रीमतीको रुपमा स्वीकार गर्नु पर्ने परम्परालाइ बहुपति प्रथा भनिन्छ ।विवाहित श्रीमतीले दैनिक दाजुभाई संग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरूसँग विताउनु पर्ने हुन्छ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

प्रतिकृया दिनुहोस्