मोटी केटीसँग बिहे गर्दा यति धेरै फाइदा

कार्तिक २९, २०७९ मंगलबार 1000

मोटी केटीसँग बिहे गर्दा यति धेरै फाइदा

अहिले त ट्रेन्ड नै चलिसकेको छ कि पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्या’न भएकी केटी नै पर्छिन् ।

 

 

तर आज हामी यस्तो स’त्यताबारे बताउँदै छौं जो जानेर तपाई अ’विवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न मनाही गर्नुहुने छैन ।मोटी केटीसँग विवाह गर्नुका धेरै फाइदा छन् ।

यसको पहिलो फाइदा हो मोटी केटीसँग बिवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने छैन । किनभने मोटी केटीहरु कपडाका बारेमा धेरै सौखिन हुँदैनन् ।

अर्को फाइदा के भने मोटी केटीहरु पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन् । मोटी केटीको मनमा कसैपृति घृ’णाभाव हुँदैन । साथै मोटी केटी आफ्नो घर प’क्षका व्यक्तिको धेरै ख्याल राख्छिन् । वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि मोटी केटीसँग बिवाह गर्ने केटाहरु जीवनमा धेरै खुसी हुन्छन् ।

यदि तपाई खानपिनमा शौकीन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ । किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौ’कीन हुन्छन् ।

एक अ’नुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छ ।

यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आ’त्मबलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् । यस्तै मोटी केटी आज्ञाकारी पनि हुन्छन् ।

यदि तपाई खानपिनमा शौकीन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ । किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौ’कीन हुन्छन् ।

एक अ’नुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छ ।यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आ’त्मबलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ ।

उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् । यस्तै मोटी केटी आज्ञाकारी पनि हुन्छन् ।

प्रतिकृया दिनुहोस्