मलाई आमा बन्न रहर लागेको छ तर आमा बनाउँने मान्छे छैन: ज्योति मगर

कार्तिक २९, २०७९ मंगलबार 192

मलाई आमा बन्न रहर लागेको छ तर आमा बनाउँने मान्छे छैन: ज्योति मगर

चर्चित गायिका ज्योति मगर उनलाई समाजमा अ’श्लीलता प्रदर्शन

 

 

गरेको भन्दै उनले समयसमयमा तनाब पनी भोग्नु परेको छ ।

पछिल्लो समय उनी अलिक फरक अवतारमा देखा पर्न थालेकी छिन् । का

ठमाडौंमा घर बनाएकी ज्योति अहिले एकजना जीवनसाथिको खोजिमा रहेको खुलासा गरिन् ।

एक युट्यव पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

आफुलाई आमा बन्न रहर लागेको तर आमा बनाउँने मान्छे नपाएको भन्दै रमाइलो गरिन् । रोल्पा जन्मघर भएकी उनी काठमाडौंमा बस्दै आएकी छिन् ।

प्रतिकृया दिनुहोस्