यी हुन विहेपछि नेपाली चलचित्रलाई माया मारेर श्रीमानसँगै बिदेसीएका नेपाली हिरोईनहरु

कार्तिक ३०, २०७९ बुधबार 851

यी हुन विहेपछि नेपाली चलचित्रलाई माया मारेर श्रीमानसँगै बिदेसीएका नेपाली हिरोईनहरु

नेपाली सिनेमा वृतमा नयाँ नायिकाहरुको आगमन भएसंगै पुराना नायिकाहरु पलायन भइरहेका छन् ।

 

 

 

कुनै बेला चलेका प्राय जसो नायिकाहरुले विवाह गरिसकेका छन् ।

विवाह पछि पनि कति नायिका सिनेमामा अझ सक्रिय छन् त कति आफ्नो श्रीमानसंग विदेश पलायन भइसेका छन् । ग्ल्यामर सिने नगरीमा विवाह पछि सक्रिय भएका नायिकाहरु हातमा गन्न सकिन्छ ।

कुनै समयकी व्यस्त तथा चर्चित नायिका हुन विपना थापा, विपनाले जन्मभूमि, अप्सरा, नाता रगतको, आगोे, तँ त साह्रै बिग्रिस नी बद्रि, मामा भान्जा,

मीतिनी, शहिद गेट, ख्यालख्यालैमा लगायत दर्जनौँ सिनेमामा काम गरिसकेकी छिन् । थापाले भारतीय नागरिक आँशुतोष भारद्धाजसंग विवाह गरेकी थिइन् ।

विवाह गरेसंगै उनी भारत गएकी हुन् । हाल थापा भारतको मथुरामा बस्छिन् । विपनाका श्रीमान् व्यवसायी हुन् ।

विपनाले सिनेमा खेल्न छोडेको धेरै बर्ष भइसकेको छ । उनी आफ्नो छोरा कुशाग्रसंग गृहिणी जिवन रमाइरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्