छोरीसँग रमाउँदै भद्रगोलकी रक्षाः आमा बनेपछि धपक्क बलेको उनको सुन्दरता हेर्नुस

कार्तिक ३०, २०७९ बुधबार 281

छोरीसँग रमाउँदै भद्रगोलकी रक्षाः आमा बनेपछि धपक्क बलेको उनको सुन्दरता हेर्नुस

धेरै दर्शकहरुले मन पराएको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला भद्रगोल र सक्कीगोनिमा आफ्नो गज्जबको अभिनय गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन्।

 

 

 

उनले आफ्नी छोरी माहिरासँगका तस्बिर सार्बजनिक गर्दै यस बारे जानकारी दिएकी हुन्।

सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो।

उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन्। उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् ।

एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले धेरै बढी विज्ञापनमा अभिनय गरेकी छिन्।

धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन्।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन्।

प्रतिकृया दिनुहोस्