सुनसान रात, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…त्यसपछि..

मंग्सिर १, २०७९ बिहिबार 89

सुनसान रात, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…त्यसपछि..

। ‘छि ! कस्तो जिन्दगी मेरो । पन्ध्र दिने ।’ उनी बर्ब’राउँदै थिइन्।

 

‘आउनु न’, उनको हात कसैलाई तान्दै थियो । सारी खस्काउँदै थिइन् । बाँधिएको कपाल पनि फुकाइन् । भित्री वस्त्रको फो’टोमा गएर उनको नजर अड्कियो । शरी’र चल’मलाउन थाल्यो । एक्लै खुसीले उत्क’र्षमा पुगे’जस्तो गरिन् । मानौँ, प्रचण्ड गर्मीमा बर्षात् भएर शीतलता छाउने अवस्था आउँदैछ । उनको हातले शरीर’को कुनै अङ्ग बाँकी राखेन । मानौँ, कसैले उस’लाई साथ दिएको छ ।

 

सपनीको छ_ट्पटीले अँध्यारो कोठा र खाट’लाई कुनै असर गरेको थिएन । पहिला नारी’पुरुष खाट र अँध्यारो कोठामा लडीबुडी गर्थे । तर आज उनी एक्लै । उनको सङ्घर्ष बढी रह्यो । हात फो’टोमा गएर ठोकियो । उनले विस्तारै सन्तुष्ट भएको म’हसुस गरिन् ।

 

एक्कासी सपनाबाट बिउँझिन् उनी । फोटो उठाइन् । लामो सास फेरिन् । फोटोमुनि जन्म र मृ त्युको मिति थियो । ‘माफ गर्नुहोला’ भन्दै फोटो हेरिन्। अँध्यारो कोठा र खाटले उनको पी’डा बुझे । उनको मन शान्त त भयो, भविष्य भने अँध्यारो कोठा’जस्तै थियो ।

प्रतिकृया दिनुहोस्