नुवाकोट / सवारी दु,र्घटनामा परी एक शिक्षिकाको ज्या,न गएको छ । जिल्लाको तादी गाउँपालिका वडा न म्बर ४ मा दु,र्घ,टना प,श्चात् खो,लाले ब,गाउँदा एक शि क्षि काको ज्या,न गएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
स्थानीय सुन्दरा माध्यमिक विद्यालय सातबिसेकी शिक्षि का राधिका आचार्यको सवारी दु,र्घ,टनामा परी मृ,त्यु भ एको हो। विद्यालय जाँदै गर्दा शुक्रबार बिहान उनी चढेको स्कुटी अ,नियन्त्रित भई प,ल्टिएर खो,लामा ब,जारिन पुगे को थियोे ।
आचार्य बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँ दै थिइन् । उनको घर दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटा रमा पर्छ । उनी निमावि तहमा स्थायी शिशिकाको रुपमा कार्यरत थिइन् । मृ,तक आचार्य नेपाली काग्रेस दुप्चेश्वर गाँउकार्यसमितिका सचिव शशी आचार्यको जिवनसंगिनी हुन् ।