श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुराकानी गरेको श्रीमानले सुनेपछि’

मंग्सिर १, २०७९ बिहिबार 771

श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुराकानी गरेको श्रीमानले सुनेपछि’

श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुराकानी गरेको श्री’मानले सुनेपछि भैरहवास्लुम्बिनी सांस्कृतिक नगरपालिका ५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–

 

 

 

३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क सिएका थिए।

वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘

बुवा अर्कै रहेको’भन्दै कुरा गर्न थाले। त्यसले पति। पत्नीबीच वि वाद मात्रै परेन परिवारै भाँ डि न पुगेको छ।‘

प्रेमाले छोरी र गाउँघरमा कुरा गरिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले ब च्चा आफ्नो भएको दाबी गरेको

श्रीमान्ले सुने’,रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने त्यसपछि श्रीमान्ले ब च्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आ शं कामा बल पुग्यो।

प्रतिकृया दिनुहोस्