भर्खरै तनहुँमा माइक्रोबस दु,र्घटना हुँदा १४ जना

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँ पा लिका–३ धयरेमा बिहीबार दिउँसो माइक्रो बस दु,र्घटना हुँदा १४ जना घा,इते भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ख ९९९९ नम् बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलि ङमा ठोक्किँदा बसमा सवार यात्रुहरु घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । रेलिङमा ठो क्किँदा माइक्रो १५ फिट तल ख,सेको प्रहरीले बताएको छ ।

घा,इतेमध्ये सात महिला र सात पुरुष रहेका छन् । घा, इ तेमध्ये विमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्ट रा ई, भावना श्रेष्ठ र माइक्रो चालक जीवन आलेलाई थप उ प चारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

अन्य घा,इतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उप चार भइरहेको प्रहरीले बताएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *